वार्षिक प्रतिबेदन पुस्तिका छपाईको लागि गोप्य शिलबन्दी कोटेशन पेश गर्ने बारे सूचना ।
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को लागि बार्षिक प्रतिवेदन पुस्तिका छपाई कार्य गर्नुपर्ने भएको हुदाँ ईच्छुक छापाखाना, फर्म तथा आपूर्तिकर्ताहरुलाई मिति २०७८ असोज १९ गते कार्यालय समय भित्र भ्याटसहितको दरभाउ सहित शिलबन्दी कोटेशन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।
English
Nepali
